Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ  । यस्तै आइतबार चाँदी पनि १५…