काठमाडौं। साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो । १३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ ।…