Logo

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि…