Logo

माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन् । पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत निर्धारण भएको…