Logo

सुनको भाउमा नयाँ रेकर्ड, एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन र चाँदीकै मूल्य बढेर कारोबार भइरहेकाे छ । आज छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि एक लाख…