काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ । काठमाडौंको सोल्टी होटलमा भइरहेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको भन्दै सम्मेनलमार्फत् लगानीको सम्भावना र अवसरबारे बुझेर लगानी गर्न लगानीकर्ताहरुलाई सहयोग पुग्ने अपेक्षा…