काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ । बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ । ६८ लाख ७८ हजार १६९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले…