Logo

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए ।…