काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी सम्झौता गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझे्दारीसँगै विदेशमा रहेका नेपालीलाई सरल, सुरक्षित र छिटो माध्यम बाट रकम पठाउन झनै सहज भएको…