काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४६ अंकले घटेर २७०१.९० मा पुगेर बजार बन्द भएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भएको छ । सेयरबजार दोहोरो अंकले घटेपनि आइतबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट…