काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगमले जनाएको अनुसार सोमबार बिहानदेखि नयाँ मूल्य लागू हुनेछ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिलिटर अमेरिकी डलर सातले घटाइएको निगमले जनाएको छ। यसअघि पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र…