Logo

सुनको मूल्य आज पनि स्थिर

काठमाडौं । नेपाली बजारमा लगातार आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।  आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०…