Logo

चाडपर्वमा डिजिटल वालेट प्रयोगको सीमा ४० पटकसम्म बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी) ले चाडपर्वको अवसरमा डिजिटल वालेटमार्फत भुक्तानी गर्ने दैनिक सीमा बढाएको छ । अब उपभोक्ताले दिनमा अधिकतम ४० पटकसम्म डिजिटल वालेट प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् । पहिले दैनिक १० पटकसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था रहँदै आएकोमा आगामी असोज १३ देखि २१ र कात्तिक ३ देखि १० गतेसम्मको अवधि…