Logo

नेप्सेमा १६ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो । आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेप्सेमा…