Logo

नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा ३७ मिलियन अमेरिकी डलर लगानीले प्रदेशको भूमिकालाई बलियो बनाउने

काठमाडौं । हालै सम्पन्न मधेश खाद्य मञ्च २०२५ ले ३७ मिलियन अमेरिकी डलरको लगानीले नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा प्रदेशको भूमिकालाई बलियो बनाउने जनाएको छ । धनुषामा सम्पन्न यस कार्यक्रमले कृषि खाद्य प्रणालीको समावेशी, जलवायु–लचिलोपन र लगानी–संचालित रूपान्तरणको लागि बलियो प्रादेशिक प्रतिबद्धता सुरु गरेको छ । मधेश प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, संयुक्त राष्ट्र…