Logo

दमकल हेर्ने मोहले युवाले आफ्नै घरमा दुईपटक आगो लगाए, अदालतले दुई वर्षको जेल सजाय सुनायो

काठमाडौं। इङ्ल्यान्डको न्युक्यासल क्राउन कोर्टमा हालै एक अनौठो र चकित बनाउने खालको मुद्दा पेश गरियो। २६ वर्षीय जेम्स ब्राउन नामका एक युवकमाथि जानाजानी आफ्नै घरमा दुईपटक आगो लगाएको अभियोग लगाइएको थियो। उनले अदालतमा उक्त आरोप स्वीकार गरे। ब्राउनले दमकल हेर्न र त्यसमा सहभागी हुन मन पर्ने भएकाले यस्तो कार्य गरेको बताएका छन्। उनको भनाइ अनुसार,…