Logo

नयाँ ऋणको ब्याजदर चैतबाट घट्ने, पुरानोको वैशाखबाट

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो। बिहीबार बसेको संघको बैठकले चैतमा साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको छ। मुद्दति निक्षेपको ब्याजदर भने परिवर्तन हुँदैन। अब बैंकहरूले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्। हाल यसमा ६.४२ प्रतिशतदेखि ८.४२…