Logo

नेसनल हाइड्रोपावरको भोलिबाट हकप्रद सेयर खुला हुने

काठमाडौ । नेसनल हाइड्रोपावरले भोली शुक्रबार असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरका लागि कम्पनीले असार…