Logo

सुनको मुल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको…