काठमाडौ । बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ। बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन पाइनेछ। यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति…