Logo

एकैदिनमा १०१ जना मानिसको बिमा गर्दै कीर्तिमान कायम राख्न सफल भए बोधदिप तिमल्सिना

बारा । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन् । भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात…