Logo

अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

काठमाडौं। अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम बयोजना गरी सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको हो ।इप्पानमा आयोजित कार्यक्रममा इप्पान अध्यक्ष गणशे कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको लागि पोखरेलले अन्तर्राष्ट्रिय…