Logo

नबिल बैंकको ‘नबिल डिवेन्चर २०८७’ खुल्यो, कति पाइन्छ ब्याजदर?

काठमाडौं । नबिल बैंकको तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र आज (शुक्रबार) देखि बिक्री खुला भएको छ। बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट…