काठमाडौँ । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निस्कासन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपछि डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ। प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निस्कासन गरिएकोमा पहिलो पटक दिएको…