काठमाडौं। आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गरेको छ । बिहीबार बिहान आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा.लि. रहेको छ । विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्नेमा एशियन पेन्ट्स परेको छ । बैंकतर्फ धेरै…