Logo

बिमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन जरूरीः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित बिमा सर्भेयर संघ नेपाल (निसा) को संस्थापक सदस्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमा क्षेत्रलाई नयाँ उचाइमा लैजानको लागि काम गर्ने तौरतरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् । उनले बिमा गरेपछि…