काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतसँग भएको १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले रोकिराखेको पीपीए पूर्ण रुपमा खुल्ला गर्न माग गरेका छन् । आइतबार काठमाडौंमा इप्पानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने तथा ऊर्जा आयोजना निर्माणमा देखिएका नीतिगत र…