काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ । यसदिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंकले बढेको छ । आज ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्य ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक…