इटहरी । इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डट कम अनलाइनले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसरमा सुनसरीमा सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना…