Logo

नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दै छ । गत मंगलबारबाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ । हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको…