Logo

पोखरा महानगर: गठबन्धनका आचार्यलाई पछ्याउँदै एमालेका थापा, कसले कति मत पाए ?

काठमाडौं । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनअन्तर्गतको एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखिरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याई रहेका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका…