लहान । मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ । आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भए पछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो । धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हिजो देखी बैठक सुरु हुदैँ थियो ।…