Logo

स्थापना दुईवर्षमा नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठन भएको दुई वर्ष पुरा भएको छ । दुईवर्षअघि आजकै दिन नेकपा एमाले परित्याग गरेर माधवकुमार नेपाल, झलनाथ खनालदेखि रामकुमारी झाँक्रीलगाएतले नयाँ पार्टी गठन गरेका थिए । निर्वाचन आयोगमा आजकै दिन दुईवर्षअघि तत्कालिन जनता समाजवादी पार्टी समेत विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी समेत दर्ता भएको थियो । चुनावमा लोसपाले आशालग्दो…