Logo

नरहा गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा विद्यालयको भवन निर्माण कार्य अवरुद्ध 

सिरहा। सिरहाको नरहा गाउँपालिका–५ बर्छवास्थित जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक) कार्यालय भवन निर्माण कार्य अवरुद्ध भएको छ ।  राजनीतिक प्रतिशोधका कारण गाउँपालिका अध्यक्ष रामप्रमोद यादवमाथि निर्माण कार्य अवरुद्ध गरेको आरोप छ । जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक)को नमुना गुरु योजनाअनुसार सबै रीत पुर्‍याएर निर्माण कार्य भइरहेको कार्यालय भवनमा गाउँपालिका अध्यक्ष यादवले राजनीतिक प्रतिशोधका कारण निर्माण…