काठमाडौं । नेपाली कांग्रेसका सांसाद मिनेन्द्र रिजालले नेकपा एमालेलाई आफ्नो हार स्वीकार गर्न अनुरोध गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रिजालले निर्वाचनमा हारेर पनि एमालेले लोकप्रिय मत पाएकोे भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली हिँडेको भन्दै कटाक्ष गरेका हुन् । रिजालले ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको…