Logo

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ । नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा…