पोखरा । पोखरामा दैनिकजसो करोडौंको सुनचाँदीको कारोबार हुने भए पनि त्यसमा काम गर्ने कालिगढहरुको अभाव देखिएको छ । नेपाल सुनचाँदी ब्यबसायी संघ कास्कीको चौंथो अधिबेशन एवम आठौँ वार्षिक साधारण सभाका अवसरमा बोल्ने अधिकारसम्पन्न वक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् । उक्त अवसरमा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले सुनचाँदी कारोबार क्षेत्रमा देखिएको कालिगढ अभावको…