Logo

वेलायतले गरेको निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको छ : नेता कोइराला

काठमाडौं ।नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार रहेको बताएका छन् । बेलायतको संसद(वेस्ट मिनिस्टर)मा सम्बोधन गर्दै उनले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडेर अमुल्य जीवन गुमाएको भन्दै वेलायती सरकारले उनीहरुको समर्पण…