Logo

स्वास्थ्य सचिव नियुक्तिमा सरकारलाई समावेशीकरणको मुद्दाले सहज, पहिलो प्राथमिकतामा डा. मिश्रा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबारबाट रिक्त भएको सचिव पदमा नियुक्तिका लागि रस्साकस्सी बढेको छ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेसँगै रस्साकस्सी बढेको हो । मन्त्रालयको सचिव पदबाट यही फागुन ११ गते आइतबारबाट डा. रोशन पोखरेल उमेर हदका कारण अवकास पाएपछि तीन जनाको नाम सिफारिस भएको छ । सचिवका लागि पहिलो नम्बरमा…