Logo

पोखरामा कोटीहोम सम्बन्धि विवाद चर्कियो, महानगरले ‘हर्कत’ देखाएको आरोप

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ । अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ ।…