Logo

समिर दाहाल : जसले क्याफेमै सुरु गरे ‘आशाको भोजन’ सेवा

अभियानको खास विशेषता भनेको समाजको लागि कम खर्चमा खाना उपलब्ध गराउनु हो । २० जनालाई निःशुल्क भोजन दिइसकेको क्याफेले, कोही व्यक्तिले पैसा तिर्न सक्दैन भने पनि टीमको तर्फबाट सहयोग गर्ने गरेको छ ।समिर दाहाल अभियन्ता एवम क्याफे संचालक काठमाडौं । समिर दाहाल पेशाले इन्जिनियर हुन् । पढेर र बुझेर इन्जिनियर बनेका उनको जीवनले अहिले फरक…