Logo

जातीय भेदभावको घटनामा मिलापत्र गराएको भन्दै दलित सङ्गठनहरूले जनाए आपत्ति

रामेछाप । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्तलीकी वडा सदस्य शर्मिला नेपाली लगायतका दलित महिला माथि जातीय विभेद भएको घटनाको मिलापत्र गरेको भन्दै जिल्लाका तीन राजनीतिक दलका दलित सङ्गठनहरूले आपत्ति जनाएका छन् । गत फागुन २४ सो गाउँपालिकाको वडा नं ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेका वडा सदस्य शर्मिला नेपालीसहित दलित महिलाहरूलाई स्थानीय…