Logo

उद्मशिलता नै अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् । डिजिटल युगमा नेपाली पर्यटनमा महिलाहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति भनेको अभौतिक वा अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक विषय भएको बताएका हुन् । उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…