आज मिति २०८२ वैशाख ७ गते, आइतवार, २० अप्रिल २०२५। वैशाख कृष्णपक्ष सप्तमी तिथि, १४ः२९ बजेदेखि अष्टमी। पूर्वाषाढा नक्षत्र, ७ः५६ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १४ः०५ बजेपछि मकर। मेष राशिबिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला। अभाव टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। बृष राशिस्वास्थ्य कमजोर रहनाले काम…