Logo

‘मन्त्री एवं प्रधानमन्त्रीको निकट भएकाहरुले नियुक्ती पाउनु अनौठो होइन्’

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजय प्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री एवम प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन् । सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन्…