Logo

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा ‘डबल ए’ लाइसेन्स

काठमाडौं । न्युयोर्क, अमेरिका र कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् । उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली बनेका हुन् । मे १९ देखि २५ तारिखसम्म मेक्सिको मोन्टेरेमा भएको ‘३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको…