Logo

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका बेला गृहमन्त्रालयमा दुवैपक्षबीच आज विहान छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए । उनले प्रदेश…