काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबीच आर्थिक वर्ष २०८२÷८३ को लागि कार्यसम्पादन करार सम्पन्न भएको छ। कम्पनीले चालु आ.व.का लागि राखेका मुख्य कार्यसूची, उपलब्धि र नतिजामूलक सूचकहरूका आधारमा यो करार गरिएको ऊर्जासचिव आचार्यले बताए । आइतबार…