काठमाडौं । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाइएकाे छ । जसअनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएकाे तथा डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएकाे छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ…