काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । जारी सिजनमा बेंगलुरु र पञ्जाब दुवैले समान ६ खेल खेलेका छन् र दुवै टोलीले ४ जित तथा २ हार बेहोरेका छन्।…